पुर्वसभामुख महरालाई आज अदालत लगिदै, म्याद थप्ने तयारी

0
Shares

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका पुर्वसभामुख कृष्णबहादुर महरालाई आज अदालतमा उपस्थित गराईने भएको छ ।

अनुसन्धानका लागि म्याद थप गर्न महरालाई जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ । थुनामा रहँदा स्वास्थ्य अवस्था कमजोर रहेको भनी नर्भिक अस्पतालमा भर्ना भएका महरामाथि पुरानो चिनजान रहेकी शाहीले उजुरी दिएकी थिइन् ।