एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। असोज २६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित लाभांश घोषणा गरेको हो।हाल बंैकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ६८ लाख ६३ हजार ६६९ रुपियाँ रहेको छ।
प्रतिक्रिया