बस दुर्घटना हुँदा ३ को मृत्यु, ५ काे अवस्था गम्भिर


न्युज अफ नेपाल, सिन्धुली ।

विपी राजमार्गकाे सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सिरहातर्फ जादैं गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य ५ जना गम्भिर घाईते भएका छन् । जानकारी दिएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।