दसै‌ं टीकाका दिन नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

दसै‌ं टीकाका दिन नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

सैनिक र गैरसैनिकको आवागमनलाई सहज बनाउने उद्देश्यले सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।

भद्रकालीलाई केन्द्रविन्दु बनाएर सात वटा रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको सेनाले बताएको छ।

सेनाको निःशुल्क बस चल्ने रुटः