भिडियो प्रमाण


याँगुन, (एजेन्सी)।म्यान्मारको एउटा नर्सरी स्कूलमा तीन वर्षिय बालिकामाथि भएके वलात्कार सम्बन्धी प्रमाणको रुपमा भिडियो लिन्क बुध्वार राजधानी नाय पि त स्थित अदालतमा मुद्धा अघि बढाउने क्रममा पेश गरिएको छ।

कानुन अनुसार नाम खुलाउन नमिलेकी ति बालिका माथि भएके यस अन्यायलाई लिएर देशभरि आक्रोश फैलिएको थियो।

तर यस घटनाको विरोधमा लाग्ने अभियनताहरूले नै उनलाई ‘ भिक्टोरिया ’ नामाकरण गरिदिएका छन्।

प्रहरीका अनुसार यो घटना गत मे महिनामा भएके हो। यसका लागि बिद्यालयकै एकजना कर्मचारीलाई अभियोग लगाइएको छ।