पूर्वी रुकुममा १ वृद्धको हत्या

0
Shares

न्युज अफ नेपाल, रुकुम । पूर्वी रुकुममा १ वृद्धको हत्या भएको छ । हत्या हुनेमा पुथा गाउँपालिका–८ गराली निबासी ७२ बर्षका गंगे बोहराको रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जानकारी दिएको छ । उनको भदौ ९ गते हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा मृतकका नातीसहित ३ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।