प्रहरी चौकी आक्रमण ८ सैनिक मारिए

0
Shares

अफगानिस्तान । अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी ८ अफगान सेनाको मृत्यु भएको छ ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी ८ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।
लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

सिन्हवा / रासस