पत्रकार हमाललाई तीन दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश

0
Shares

काठमाडौँ । सर्वोच्च अदालतले पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आदेश दिएका हुन् ।

आदेशमा उनलाई पक्राउ गर्नुको कारण पनि सोधिएको छ ।