झलनाथ खनालले पाए तेस्रो वरियता, माधवकुमार नेपाल जिल्लै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । तेस्रो वरियता झलनाथ खनाललाई दिने निर्णय भएको छ ।

सचिवालयको आइतबार बसेको बैठकले खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।