वर्षालाई कांस्य


काठमाडौं, (नेस) ।
जापानको सितोरियो सोफुकान इन्टरनेसनल च्याम्पियनसिपमा नेपालकी वर्षा साउदले कांस्य जितेकी छन् । वर्षाले ५५ केजीमा कांस्य जितेको प्रशिक्षक त्रैलोक्यनाथ पाण्डेले जनाएका छन् ।