स्कूल विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै


काठमाडौँन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दैछ ।

स्कूल विभागको नेतृत्वबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बिहीबार दिउँसो १ बजे बस्न लागेको हो ।

विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।