नेपाल प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा


काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७  प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।

सूची हेर्नुहाेस