नेपाल र कतारबीचको खेल शुरु


काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेल नेपाल र कतारबीच भइरहको छ ।

अहिले नेपालले कतारविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा भइरहेको छ ।