डुबेर एक बालिकाको मृत्यु


 सिरहा ।  सिरहाको मिर्चैया नगरपालिका १ मा बाढीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएकी १० वर्षीया रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ  ।

बाख्रा चराउन गएकी उनको  खुट्टा चिप्लिएर खाडलमा डुबेपछि मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।