ब्रान्ड एम्बेसडर


गलबन्दी गायक प्रकाश सपँत डीएनए क्लोथीको ब्रान्ड एम्बेसडर भएका छन्। डीएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेसडर घोषणा गरेको हो।