आफुखुशी खर्च गर्न सांसदलाई ६ करोड !


नेपाल समाचारपत्रम, काठमाडौं ।

प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड दिने घोषण गरेको छ । यसका लागि सरकारले ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।