काठमाडौंमा यसै वर्ष ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र बनाइने


नेपाल समाचारपत्र,

सरकारले काठमाडौंमा यसै वर्ष तीन हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र बनाउने निर्णय गरेको छ ।