तराई– मधेस सिचाईं कार्यक्रमका लागि ९६ करोड बजेट


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले सुनरी, मोरङ तथा नारायणी लिफ्ट सिचाईं आयोजना गरिने । सौर्य उर्जासमेतको उपयोग गरी लिफ्ट सिचाईं सुरु गरिने बताएको छ ।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष (२०७६/०७७) को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

यस्तै सरकारले तराई मधेसका भूमिगत सिचाईं सुविधा उपलब्ध गराइने बताएको छ ।
तराई मधेसमा समयोजनात्मक रुपमा विकास गर्न समृद्ध तराईघ मधेस सिचाईं कार्यक्रमका लागि रु ९६ करोड विनियोजन ।