प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ८ अर्ब बजेट


काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ८ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले आगामी वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।