अब सार्वजनिक स्थानमा धुम्रपान बन्द !


नेपाल समाचारपत्र, काठमाडौं । सरकारले सार्वजनिक स्थल र सार्वजनिक स्थलमा पूर्णरुपमा धुम्रपान निषेधको घोषणा गरेको छ ।संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो बताउनुभएको हो ।

सामाजिक जागरणका रुपमा उक्त कार्यक्रम सफल बनाउने सरकारको घोषणा छ ।