नफर्किने बाटो

0
Shares

नेपाली सञ्चार क्षेत्रकै उज्ज्वल तारा बुलन्द स्वरको धनी, सर्वप्रिय रेडियोकर्मी, म्युजिक भिडियो निर्देशक, अत्यन्त स्वाभिमानी सुरज श्रेष्ठको शनिबार बिहान २ः१५ बजे ॐ हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। धेरैलाई उज्ज्वल भविश्यको बाटो देखाउने साथीले, आफँ कहिल्यै नफर्किने बाटो रोज्यो। साथी तेरो आत्माले शान्ति पाओस्, श्रीपशुपतिनाथसँग कामना छ।

– नरेश भट्टराई