डडेलधुरा बस दुर्घटना (अपडेट): सातको मृत्यु, २० घाइते

0
Shares

डाेटी । धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना भएको छ । दुर्घटना डडेलधुराको साहुखर्कमा दुर्घटना भएका हो । दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्र्तगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ मा ना ६ ख १८३१ बस दुर्घटना भएको हो । दुर्घटनामा परि २० जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पताल पुराईएको छ । बस सडकदेखि १०० मिटर तल खसेको बताइएको छ ।