भूकम्पको केन्द्रबिन्दु धादिङ

0
Shares

काठमाडौं । राजधानी लगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्प धादिङको नैबिसे केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टरस्केलको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ६ः३० बजे भूकम्पको धक्का महशुस गरिएको थियाे । त्यस लगत्तै ६ः४० मा पुनः धक्का महशुस गरिएको भएकाे हाे ।