सानै हुन पाऊँ

0
Shares

सधैं यस्तै अलिकति निहुरिन पाऊँ। छाती तन्काएर कसैका सामु घमण्ड नगरूँ। सानो भइयो भने जता पनि अटाइन्छ, ठँलो हुँदा कतै अटाइँदैन।त्यसैले सधैं सानै हुन पाऊँ। हँसाइरहन पाऊँ। प्रबल जनसेवा श्रीबाट विभँषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तव्यपथमा निरन्तर लागिरहने प्रण गर्दछु।
– केदार घिमिरे (माग्ने बुढा)