हावाहुरीपिडितलाई कांग्रेसका सांसदहरुको दुई दिनको तलब सहयोग


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली काग्रेसका सांसदहरुले बारा पर्सा लगाएत तराईका विभिन्न जिल्लाका हावाहुरीबाट प्रभावित पिडितहरुलाई दुई दिनको तलब सहयोग गर्ने भएका छन् । काग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार तराईमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहत स्वरुप काग्रेसका संघीय संसदका प्रतिनिधिहरुले राहत स्वरुप दुई दिनको तलब रकम सहयोग गर्ने निर्णय भएको हो ।