नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड स्वदेश आइपुग्नुभएको छ । केहि समय अगाडि श्रीमती सीतादेवी दाहालको उपचारका लागि अमेरिका जानुभएका प्रचण्ड बिहीबार नेपाल आईपुग्नुभएको हो ।

उहाँ अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्नुभएको छ ।