सप्तरीमा एसईईको प्रश्नपत्र बाहिरिएकाे आशंका

0
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएकाे छ ।

सदरमुकाम क्षेत्रबाटै प्रश्नपत्र बाहिरिएको हुनसक्ने आशंका छ । राती ११ बजे नै प्रश्नपत्र बाहिरिएको हुनसक्ने हाम्रा संवाददाता विद्यानन्द रामले जानकारी दिनुभयो ।

घटनाबारे अहिलेसम्म पुष्टि भइसकेकाे छैन । आज विज्ञान विषयको परीक्षा हो ।