होलीमा विपुलले वेजोड प्रस्तुती पस्किँदै

0
Shares

काठमाडौं (नेस) ।

होली पर्वलाई लक्षित गर्दै रकडेल होली फेस्टीबल कार्यक्रम हुने भएको छ । अष्ट्रेलियाको डेल बासेन्टीनीयल पार्कमा हुने कार्यक्रममा गायक विपुल क्षेत्री, द ट्राभलीङ ब्यान्ड र हाईपर ब्यान्डको विषेश प्रस्तुती रहनेछ । सोही कार्यक्रममा अभिनेत्री निता डुगांना र कलाकार शरद घिमिरेको विशेष नृत्य समेत प्रस्तुत हुने आयोजकले बताएका छन् । कार्यक्रमको होस्ट भने शुभेक्षा खड्काले गर्दै छिन् । उक्त कार्यक्रम मार्च १६ मा हुने भएको छ ।