राष्ट्रिय सभा : शोक प्रस्ताव पारित

0
Shares

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकले केही दिन अगाडि निधन हुनुभएका सांसद गणेश पण्डित र जीतबहादुर पुरीको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।

वामपन्थी नेता पण्डित २०४८ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाको सदस्य हुनुहुन्थ्यो भने नेपाली काँग्रेसका नेता पुरी २०५६ तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते दिउँसो १ वजे बस्नेछ ।

रासस