टुँडिखेलमा घाइते भएका सैनिकको वीर अस्पतालमा उपचार हुँदै

0
Shares

काठमाडौँ । सेना दिवस मनाउने क्रममा सैनिक मञ्च टुँडिखेलमा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् । महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवसको विशेष कार्यक्रम गरिरहेको छ ।

सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्त’त गरिरहेका छन् ।

यहि क्रममा प्यारास’टको सहायतमा विमानबाट फ्रि फलका लागि हामफालेका एक सैनिक घाइते भएका छन् । उनलाई तत्काल एम्ब’लेन्स मार्फत उपचारका लागि वीर अस्पताल लगिएको छ।