नेता वामदेवको फेरि चरित्र हत्या प्रयास

0
Shares

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउनुभएको छ । स्व.रविन्द्र अधिकारीकाे घटनालाई आधार बनाएर दिवंगत अधिकारी निर्वाचन क्षेत्रबाट उमेदवार बन्न लग्यो भनेर आफ्नो चरित्र हत्या गर्न खाेजिएकाे बताउनुभएकाे छ ।

शनिबार उहाँले लेखेको स्टाटस