जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ  

0
Shares

सप्तरी,

रुपनी गाउँपालिका-१ बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय देबेन्द्र यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । घटनाको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुपनिबाट खटिएको प्रहरीले  यादबलाई पक्राउ गरेको हो ।