पूर्वयुवराज पारस डिस्चार्ज

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । गत सोमबार पारसलाई हृलयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि स्वास्थयमाा उल्लेखिय सुधार आएपछि शुक्रबार दिउँसो ३ बजे डिस्चार्ज गरिएको हो ।

पारसलाई उनकै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न गरिएको अस्पतालले जानकारी दिएको छ ।यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवं सरोकारवाला सबैलाई व्यक्त गरेका छन् ।
योसँगै पारसलाई तेस्रोपटक हृदयघात भैसकेको छ ।