काठमाडौँ जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित पक्राउ

0
Shares

नेपाल समाचारत्र, काठमाडौं ।

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलबाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।