कांग्रेसद्धारा संसद बैठक अवरुद्ध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेसले संसद बैटक अवरुद्ध गरेको छ । काङ्ग्रेसले गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

बैठक शूरु हुनासाथ कांग्रेस सांसदहरु उभिएका थिए सांसदहरु उभिएपछि सभामुख मिनेन्द्र रिजालले बोले लगतै सांसदहरु उठेका छन् ।