दउवाले भनेः राजा हटाइयो, अब कम्युनिष्ट सरकारलाई हटाउने पालो

0
Shares

नेपाल समाचारपत्र, सिन्धुली ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका सभापती सेर बहादुर देउबाले नेपाली काग्रेसले राणा,पंचायत र राजालाई सत्ताबाट हटाएको बताउदै अब कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको बताएका छन् ।
शनिवार सिन्धुलीको गोलन्जोर गाउपालीका ३ ग्वालटारमा योद्वा बावुराम बरालको सालिक अनावरण गर्दै यस्तो बताएका हुन् ।

शुक्रबार प्रतिपक्षीलाई पेलेरै संसदबाट शिक्षा विदेयक पास गरेर बर्तमान कम्युनिष्ट सरकारले अधिनायक बाद लाद्न थालेको आरोप समेत लगाए ।