धनुषामा बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ९ पुग्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ ।बिहेको जन्ती बोकेर उदयपुरबाट धनुषाको सबैलाधातर्फ आउँदै गरेको ना ५ ख१७ ५२ नम्बरको बस दुर्घटनामा परेको हो । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा ९ जना जन्तीको मृत्यु भएको
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरीबहादुर पालले जानकारी दिनुभयो ।

घाइतेको संख्या एकिन नभएको र उद्धार कार्य जारी रहेको प्रहरी पालले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी