धनुषामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, दर्जनौ घाइते

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल समाचारपत्र, काठमाडौं ।

बिहेको जन्ती बोकेर उदयपुरबाट धनुषाको सबैलाधातर्फ आउँदै गरेको ना ५ ख१७ ५२ नम्बरको बस दुर्घटनामा परेको छ । धनुसाको सबैला नगरपालिका वडा नं.४ बैतियामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ यात्रु घाइते भएका छन् ।

बसको छतमा राखेको सामानले ११ हजार भोल्टेजको तारलाई छुँदा बस दुर्घटना २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी हरीबहादुर पालले जानकारी दिनुभयो ।

घाइतेको संख्या एकिन नभएको र उद्धार कार्य जारी रहेको प्रहरी पालले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी