प्रहरी प्रवक्ताको उदेकलाग्दो विज्ञप्ती

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले उदेकलाग्दो विज्ञप्ती जारी गरेका छन् ।

सवारी साधनभित्र अश्लील हर्कत गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको भन्दै केन्द्रय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीले कुनै पनि ठेट तथ्यको अधारविनानै यस्तो विज्ञप्ती जारी गरेका हुन् ।

नेपाल समाचारपत्रको कार्यालयबाट हामीले उनलाई फोन गरेको यस्तो अस्पष्ट विज्ञप्ती किन भन्ने पश्नमा उनले यस विज्ञप्ती भिडियो हेर्ने व्यक्तिका लागि मात्रै भएको भन्दै जवाफ दिए ।

उनले भने ‘यो विज्ञप्ती भिडियो हेर्ने लागि मात्रै हो लेख्ने मान्छेले त आफैँ सुचना पत्ता लगाइहाल्छ नि ।’

यस्तो छ जारी गरिएको विज्ञप्ती