प्रधानसेनापति र साउदीका राजदुत सुलैमानबीच भेटवार्ता

0
Shares

नेपाल समाचारत्र, काठमाडौं ।
प्रधानसेनापति पुर्णचन्द्र थापा र साउदी अरबका राजदुताबासका महामहिम राजदुत मुसइल बीन सुलैमान एल मारवानीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापतिले शुक्रबार काठमाडौंस्थित जङ्गी अड्डामा भेटर्वाता गर्नुभएको हो ।

भेटवार्ताका क्रममा साउदी अरबका राजदूत सुलैमान र प्रधानसेनापति थापाबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।