बहुबिवाहका प्रतीबादी प्रकाउ

0
Shares

सरिता चलाउने, सल्यान

सल्यानमा बहुबिवाहका आरोपी ६ बर्ष पछि प्रकाउ परेका छन । जिल्लाको छायाक्षेत्र गर्चेका हाल खजुरा गाउँपालीका वडा नम्बर ६ बाके ६ सिमलघारी बस्दै आएको २९ बर्षिय जयराम पुन लाई प्रहरीले प्रक्राउ गरेको हो ।

बहु बिवाह कसुर ठहरिएका उनलाई जिल्ला अदालत सल्याने २०६९ साल असार २१ गते १ बर्ष कैद र ५ हजार जरिवाना सुनाईएको थियो । उनि फरार रहेका थिए ।

उनलाई लुकीछिपी बस्दै गरेको सुचनामा बाके जिल्लाको उढरापुर बाट हिजो पक्राउ हिजो प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । उनलाई जिल्ला अदालत सल्यानमा आबश्यक कार्बाही पछि जिल्ला कारागार सल्यानमा सजाय भुक्तानीको लागी पठाईएको प्रहरीले जनाएको छ ।