सप्तरी । सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । प्रहरी हवल्दार महेन्द्र सरदारमाथि अज्ञात समूहले गोली हानेको हो ।
सप्तरीको खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडकमा ड्युटी बसेका हवल्दारमाथि आज्ञात समूहले गोली होनेको प्रहरीले जानकारी दिएको छ । उनलाई एउटा गोली लागेको उनको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।
प्रतिक्रिया