अध्यक्षको कार्यकक्षमा काङ्ग्रेसको तालावन्दी

0
Shares

सलिम अन्सारी, प्युठान ।

झिमरुक गाउपालिकाले जनताको हित बिपरित वाडा केन्द्र तोकेको बिरोधमा वाडा नम्बर ८ का जनताले अध्यक्ष तितक बहादुर जिसिको कार्यकक्षमा तालाबन्दि गरेका छन् । कांग्रेस नेता रेकम बहादुरको नेतृत्वमा बनेको संघर्ष समितिले न्यायका लागि कानुनिरुपमा अघि बढ्ने, हस्ताक्षर अभियान संञ्चालन गर्ने सहित ससक्त आन्दोलन गर्ने संघर्ष समितिका अध्यक्ष रेकम बहादुरले बताएका छन् ।