जिल्ला अदालतका खरिदार घुससहित समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
जिल्ला अदालत काठामाडौंका खरिदार विदुर पोखरेल घुससहित प्रकाउ परेका छन्।अख्तियार दुरुपयोग आयोगको टोलीले १० हजार घुससहित पोखरेललाई पक्राउ गरेको हो।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस माग गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । घटनासम्बन्धी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।