सिंहदरबारभित्र बिरायनीको स्वाद

0
Shares

काठमाडौं, (नेस)
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बिरायनीको स्वाद लिन पाइने भएको छ । नेपालगन्जका साफिक इराकीले सिंहदरबारभित्र ‘बिरायनी घर’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएसँगै ंबिरायनी भित्रिएको हो ।

शक्रबारबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा लखउनको चर्चित परिकार सौडी बिरयानीको स्वाद लिन सकिन्छ । बिरयानी घरमा बरिस्ता कफि, कबाब, कोर्मा, रुमानी रोटी र अन्य परिकार पनि पाउन सकिन्छ । बिरायानी रेष्टुरेन्टले सादा, गुणस्तरीय र न्यँन मँल्यमा विभिन्न खानका परिकार उपलब्ध गराइने सञ्चालकको भनाइ छ ।

विशेषगरी मुस्लिम समुदायलाई लक्षित गरी हलाल गरिएका मांशहारी खाना रेष्टुरेन्टमा पाइन्छ ।