अमेरिकाको चर्चित ब्रान्ड जिप्पो लाइटर नेपालमा

0
Shares

काठमाडौं, (नेस)
अमेरिकाको चर्चित ब्रान्ड जिप्पो नेपाली बजारमा प्रवेश गरेको छ । अमेरिकासहित विश्वभर लाइटरको लागि चर्चित जिप्पो ब्रान्डले नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनी प्रालिलाई चयन गरेको छ ।

जिपल कम्पनी प्रालिले नेपाली बजारमा आधिकारिकरुपमा अमेरिकाबाट जिप्पो ब्राण्डका उत्पादनहरु आयात तथा बिक्री बितरण गर्नेछ । जिपाल कम्पनी प्रालिका प्रन्बध निर्देशक मनिष मिश्रा तथा धनबहादुर तामाङले नेपाली बजारमा पहिलो पटक आधिकारिकरुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिनुभयो ।

नेपाली बजारमा कम्पनीले न्यँनतम मँल्य २ हजार ५६० रुपियाँदेखि अधिकतम मँल्य २४ रुपियाँसम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ ।