काठमाडौँ ।
कलंकीकाे लाम्पाठीमा सिलिन्डर ग्याँस पड्किदा ३ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा एउटै परिवारका पुष्कर श्रेष्ठ र उनकी श्रीमती अप्सरा श्रेष्ठसहित उनका एक बर्षीय छोरा रहेका छन् ।
उनीहरुकाे कलंकी नेशनल हस्पीटलमा उपचार हुन नसकेपछि अहिले किर्तीपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया