प्रधानसेनापतिको दौडाहा जारी

0
Shares

काठमाडौं, (नेस)
प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङस्थित नं। १९ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको छ।
निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी अड्डाको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नुभएको थियो।