पुर्व राजा ज्ञानेन्द्रले बिन्ध्यवासिनिको दर्शन गर्ने

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।
पोखरा भ्रमणका लागि आएका पुर्व राजा ज्ञानेन्द्र शाहले पहिले विन्ध्यवासिनिको दर्शन गर्ने भएका छन । दुई हप्ताको बसाइका लागि पोखरा आएका शाहले पोखरा बसाइको क्रममा पहिला विन्ध्यवासिनिमा पुजा अराधना गर्न जाने छन ।

दुई दिन अघि पोखरा आएका पुर्वराजा शाहले आफ्नो मौलिक परम्परालाइ ग्रहण गर्दै कुनै पनि सहर घुम्न जादा मठ मन्दिर र देवि देवता पुज्ने चलन रहिआएको छ । जनताले राजा चाहेको भन्दै राजा पोखरा घुम्न आएको शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले९ बाबा० जानकारी दिए ।

पुर्वराजा शाहले शनिवार ११ बजे विन्धवासिनीको दर्शन गर्दै सर्वसाधारणलाई समेत भेट्ने प्रवन्ध शिव सेना नेपालले मिलाएको अध्यक्ष बस्नेतले जानकारी दिए ।