रुपन्देहीको ठुटेपिपलमा नेपाल बैंकको शाखा

0
Shares

काठमाडौं, (नेस)
नेपाल बैंकले रुपन्देही जिल्ला ओम सतिया गाउँंपालिकास्थित ठुटेपिपलमा शाखामा पुनस्र्थापना गरेको छ । पुनस्र्थापित उक्त शाखाको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र नेपाल राष्ट्र बैंक रुपन्देहीका निर्देशक अशोक पौडेलले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।

सशस्त्र द्वन्द्वका कारण २०५६ चैत ७ गते उक्त शाखा बन्द गरिएको थियो । बैंकले ५९ जिल्लामा १५४ शाखा ८१ वटा एटीएममार्फत १५ लाख बढी ग्राहकलाई बैंकिङ सेवा पु¥याइरहेको छ । गत आर्थिक वर्षमा ३ अर्ब ३९ करोड नाफा आर्जन गरेको बैकले चालँ आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड ३८ करोड खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरी ८१ अर्ब कर्जा प्रवाह गरेको छ ।